क्यान्वेरामा नेपालीले मनाए क्रिसमस

क्यान्वेरा (अस्ट्रलिया) । इसाई धर्मलवम्बिहरुको महान चाड क्रिसमस र नयाँ वर्ष २०१८ को अवसरमा जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनको आयोजनामा राजधानी क्यान्वेरामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनका अध्यक्ष अशोक सुबेदीको सभापतित्वमा आयोजित कार्यक्रममा क्यान्वेरा, क्वीन्वीयन क्षेत्रका नेपालीहरुको उत्साह जनक उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै जनसम्पर्क समिति क्यान्वेरा, क्वीन्वीयनका उपध्यक्ष … Continue reading क्यान्वेरामा नेपालीले मनाए क्रिसमस